सम्पन्न कार्यहरु

सम्पन्न कार्यहरु

क्र. सं. व्यहोरा आ.व. २०७८/०७९ सम्मको चालु आ.व. २०७८/०७९ बैशाख १९ सम्मको हाल सम्मको जम्मा
प्राथमिक तथा हकप्रद शेयर निष्काशनको पूर्व स्वीकृति २४ ११ ३५
विद्युत कम्पनीको शेयर संरचना परिवर्तनमा स्वीकृति ५६ ११ ६७
विद्युत कम्पनीको विद्युत खरिदबिक्री दरको निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमति २८ १२ ४०
विद्युत कम्पनीको विद्युत खरिद सम्झौताको संशोधनमा सहमति ५६ ११८ १७४
विद्युत कम्पनीको स्वामित्व हस्तान्तरण, प्राप्ती र ग्रहणमा सहमति
विद्युत कम्पनीको शेयर खरिदबिक्रीको सहमति  
  जम्मा १६८ १६३ ३३१