सूचनाहरू

"विद्य‌ुत नियमन आयोग सार्वजनिक सुनुवाई सञ्चालन निर्देशिका, २०७६ (मस्यौदा)" मा सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने सम्बन्धमा

मिति २०७६/०९/२३ गते बसेको आयोगको बैठकले "विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई सञ्चालन निर्देशिका, २०७६ (मस्यौदा)" मा सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने निर्णय भएकाले मिति २०७६ माघ १० गते सम्म यस आयोगको कार्यालय, सानो गौचरण, काठमाडौँमा वा आयोगको इमेल ठेगाना info@erc.gov.np मा आईपुग्ने गरी पठाउन अनुरोध गरिन्छ ।

Download