- विद्युत खरिद बिक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त सम्बन्धि विनियमावली, २०७६ को अनुसुची-५ को बुँदा (४) को कार्यान्वयनको सम्बन्धमा
विद्युत नियमन आयोगको मिति २०७७/१२/०९ को ११३औं बैठकको निर्णयानुसार
- मनाङ्ग मर्स्याङ्गदी जलविद्युत आयोजना (१३५ मे.वा. अर्धजलाशययुक्त ) बाट उत्पादन हुने विद्युतको खरिदबिक्री दरको निर्धारणको लागि आयोगले प्राप्त गरेको निवेदनउपर सूचना प्रविधिको प्रयोग (E-Hearing) मार्फत गरिने सार्वजनिक सुनुवाइ कार्यक्रम
- मनाङ्ग मर्स्याङ्गदी जलविद्युत आयोजना (१३५ मे.वा.) बाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण गर्ने सम्बन्धमा सूचना प्रविधिको प्रयोग (E-Hearing) मार्फत सरोकारवालाहरुबाट राय, सुझाव तथा प्रतिक्रिया लिइने बारेको सूचना
मिति: २०७७।०८।२४, राजधानी दैनिक
- विवरण बुझाउने सम्बन्धी सूचना
- मौजुदा सूची दर्ता तथा अध्यावधिक गर्ने सम्बन्धी सूचना
प्रकाशित मिति: २०७७।०४।१३
- नेपाल विद्युत प्राधिकरणका उपभोक्ता (सामुदायिक थोक उपभोक्ता संस्था अन्तर्गत रहेका उपभोक्ता समेत) को विद्युत महसुल दर निर्धारण सम्बन्धि सूचना तथा निर्णयको पूर्ण विवरण
विद्युत नियमन आयोगको मिति २०७७/०३/०१ को ५७औं बैठकको निर्णयानुसार जारी गरिएको
- "विद्युत नियमन आयोग अनुमति प्राप्त व्यक्ति वा आयोजना गाभिने, प्राप्ति, खरिद बिक्री, ग्रहण वा हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७७ (मस्यौदा)" मा सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने सम्बन्धमा
विद्युत नियमन आयोगको मिति २०७७/०२/२२ को ५५औं बैठकको निर्णयानुसार जारी गरिएको
- विद्युत नियमन आयोगमा पेश गर्नु पर्ने अनुमतिपत्र सम्बन्धमा बाधा अड्काउ फुकाउ गरिएको बारे
विद्युत नियमन आयोगको मिति २०७७/०२/०८ को पचासौ बैठकको निर्णयानुसार जारी गरिएको
- नेपाल विद्युत प्राधिकरणले पेस गरेको उपभोक्ता विद्युत महसुल प्रस्तावउपर सूचना प्रविधि (e-hearing) मार्फत सरोकारवालाबाट राय, सुझाव तथा प्रतिक्रिया लिइनेबारे सूचना
प्रकाशित मिति: २०७७।२।५, गोरखापत्र
- विद्युत महसुल सम्बन्धी सार्वजनिक सुनुवाई तथा e-hearing कार्यक्रम स्थगन सम्बन्धमा
- उपभोक्ता विद्युत महसुल निर्धारणको लागि नेपाल विद्युत प्राधिकरणबाट प्राप्त प्रस्ताव उपर गरिने सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
सूचना प्रकाशन मिति: २०७६।११।२९
- नेपाल विद्युत प्राधिकरणबाट विद्युत महसुल निर्धारणको लागि प्राप्त प्रस्ताव सम्बन्धी सूचना
सूचना प्रकाशन मिति : २०७६/११/०७
- सम्पूर्ण अनुमतिपत्र प्राप्त व्यक्ति तथा संगठित संस्थाहरुलाई विवरण पेश गर्ने सम्बन्धी सूचना
मिति: २०७६।११।०६
- विद्युत खरिद बिक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त सम्बन्धि विनियमावली, २०७६ को कार्यान्वयनमा आएका केही जटिलता सम्बन्धमा प्रस्टीकरण
विद्युत नियमन आयोगको मिति २०७६/११/०५ को बयालीसौ बैठकको निर्णयानुसार जारी गरिएको
- Invitation for Bids for the Procurement of Four Wheeler Vehicle
Date of publication: 2076-09-25
- "विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई सञ्चालन निर्देशिका, २०७६ (मस्यौदा)" मा सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने सम्बन्धमा
मिति: २०७६/०९/२५
- घर भाडामा लिने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०७६।०९।१०
- Re-Invitation for Bids for the Procurement of Vehicle
Date of publication: 2076-07-24
- विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६ [मस्यौदा] मा सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने सम्बन्धमा
मिति: २०७६/०७/१९
- शिलबन्दी दरभाउपत्र स्वीकृत गरिएको सूचना
मिति: २०७६।०६।०१