Electricity Regulatory Commission

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • परिचय
    • दूरद‌ृष्टि/लक्ष्य
    • संगठनात्मक संरचना
    • अध्यक्ष तथा सदस्यहरू
    • कर्मचारी विवरण
  • कानून र नियम
    • ऐन तथा नियमावली
    • विनियमावली
    • निर्देशिका
  • प्रकाशनहरू
    • वार्षिक प्रतिवेदन
    • ब्रोसर
    • अन्य प्रकाशनहरु
  • महसुल
    • पूर्ण पाठ
    • उपभोक्ता महसुल दर
    • आफ्नो बिजुली बिल जान्नुहोस्
  • डाउनलोड्स
    • कागजात
  • सूचना पाटी
    • बोलपत्र
    • सार्वजनिक सुनुवाई
    • गुनासो
    • अन्य सूचनाहरू
  • निवेदन
    • शेयरको प्रारम्भिक निस्कासनको पूर्वस्वीकृति
    • हकप्रद शेयरको सार्वजनिक निस्कासनको पूर्वस्वीकृति
    • विद्य‌ुत खरिद बिक्री सम्झौताको स्वीकृति
    • विद्य‌ुत खरिद बिक्री सम्झौतामा संशोधन
    • विवाद समाधान
    • शेयर संरचना परिवर्तनको स्वीकृति
    • महसुल निर्धारण
    • गाभिने तथा हस्तान्तरण सम्बन्धी पूर्वस्वीकृति
    • अन्य निवेदन स्थिति
  • ग्यालरी
    • फोटो
    • अडियो
    • भिडियो
  • सम्पर्क
ENGLISH

सदस्य

भागीरथी ज्ञवाली
- कार्यरत

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएकी सदस्य श्री भागीरथी ज्ञवालीले नेपाल संस्कृत विश्वविद्यालयबाट शिक्षा शास्त्रमा स्नातक तह पनि उत्तीर्ण गर्नुभएको छ। उहाँसँग खानेपानी महसुल निर्धारण आयोगको सदस्यको रूपमा काम गर्नुभएको ४ वर्षको अनुभवको साथ साथै १७ वर्षको प्राध्यापनको अनुभव रहेको छ। सेसन सहकारी संस्थाको अध्यक्षको रूपमा ९ वर्षको कार्य अनुभव रहेकी ज्ञवाली विभिन्न सामाजिक र साहित्यिक संस्थाहरुसँग समेत आबद्धता हुनुहुन्छ। 

विभिन्न पत्रपत्रिकामा आर्थिक र साहित्यिक लेखरचना प्रकाशित गर्दै आउनुभएकी ज्ञवालीका मात्रिगाथा र सतिसाल नामक २ वटा कृति प्रकाशित छन्। विभिन्न सामाजिक र साहित्यिक संस्थाहरुसँग आबद्ध हुनुको साथै सामाजिक र साहित्यिक गतिविधिमा समेत उहाँको संलग्नता रहेको छ। साहित्य विज्ञान प्रतिष्ठान, दधिराम स्मृति प्रतिष्ठान, थोर्गा काठमाडौँ सम्पर्क तथा विकास मञ्च, अर्थशास्त्र शिक्षक समाज, गुल्मेली समाज, ज्ञवाली गुठी, निजामती कर्मचारी श्रीमती संघ आदि संस्थाहरूको आजीवन सदस्य रहेकी ज्ञवालीले साहित्य लेखन र सामाजिक सेवालाई निरन्तरता दिँदै आउनुभएको छ।

चीनको हान्जाउमा आयोजित Seminar on Small Hydropower and Sustainable Development of Rural Communities (5 to 25 September 2019), Organized by National Research Institute for Rural Electrification (NRIRE), भुटानको थिम्पुमा आयोजित Fourth SAARC Regulators Meeting, International Conference on Climate Change, Water Resource and Disasters (Organized by UNESCO), वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, विभिन्न अनुसन्धानात्मक र शैक्षिक तालिमहरूमा सहभागी हुनुभएकी ज्ञवालीले संयुक्त राज्य अमेरिका, कोरिया र मलेसियाको भ्रमण गर्नुभएको छ।

उपयोगी लिङ्कहरू
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    • ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

      • जल तथा ऊर्जा आयोगको सचिवालय

        • लगानी बोर्डको कार्यालय

          • विद्युत विकास विभाग

            • नेपाल विद्युत प्राधिकरण

सम्पर्क
  • सानो गौचरण, काठमाडौं, नेपाल

  • +९७७-१-४५२२४४२, ४५३९००४, ४५४३३९०

  • +९७७-१-४५३२५८२

  • info@erc.gov.np

  • ERCNEPAL

  • ERCNEPAL

  • ERCNEPAL

सर्वाधिकार © विद्य‌ुत नियमन आयोग ।

Total Views: 1 0 4 8 9 6

Made with & designed by: PCS