Electricity Regulatory Commission

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • परिचय
    • दूरद‌ृष्टि/लक्ष्य
    • संगठनात्मक संरचना
    • अध्यक्ष तथा सदस्यहरू
    • कर्मचारी विवरण
  • कानून र नियम
    • ऐन तथा नियमावली
    • विनियमावली
    • निर्देशिका
  • प्रकाशनहरू
    • वार्षिक प्रतिवेदन
    • ब्रोसर
    • अन्य प्रकाशनहरु
  • महसुल
    • पूर्ण पाठ
    • उपभोक्ता महसुल दर
    • आफ्नो बिजुली बिल जान्नुहोस्
  • डाउनलोड्स
    • कागजात
  • सूचना पाटी
    • बोलपत्र
    • सार्वजनिक सुनुवाई
    • गुनासो
    • अन्य सूचनाहरू
  • निवेदन
    • शेयरको प्रारम्भिक निस्कासनको पूर्वस्वीकृति
    • हकप्रद शेयरको सार्वजनिक निस्कासनको पूर्वस्वीकृति
    • विद्य‌ुत खरिद बिक्री सम्झौताको स्वीकृति
    • विद्य‌ुत खरिद बिक्री सम्झौतामा संशोधन
    • विवाद समाधान
    • शेयर संरचना परिवर्तनको स्वीकृति
    • महसुल निर्धारण
    • गाभिने तथा हस्तान्तरण सम्बन्धी पूर्वस्वीकृति
    • अन्य निवेदन स्थिति
  • ग्यालरी
    • फोटो
    • अडियो
    • भिडियो
  • सम्पर्क
ENGLISH

सचिव

श्री गोकर्ण राज पन्थ
- कार्यरत

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट २०५३ सालमा सिभिल इन्जिनियरिङ्ग सङ्कायमा स्नातक तह उक्तिर्ण हुनुभएका इन्जिनियर श्री गोकर्ण राज पन्थले नेदरल्याण्डको आइएच्ई डेल्फ्ट इन्स्टीच्युट फर वाटर एजुकेसनबाट २०६० सालमा हाईड्रोलोजी एण्ड वाटर रिसोर्सेज विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ। उहाँले नेपाल बिद्युत प्राधिकरणमा ३ वर्ष तथा बिद्युत बिकास बिभागमा १० वर्ष गरि १३ वर्ष इन्जिनियर पदमा तथा  ५ वर्ष बिद्युत बिकास बिभागमा र ७ वर्ष  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय गरि जम्मा १२ वर्ष सिनियर डिभिजनल इन्जिनियर पदमा रही करिब २५ वर्ष जलविद्युत एवं उर्जा  क्षेत्रमा काम गर्नु भएको छ l यस क्रममा उहाँले जलविद्युत आयोजनाहरुको अध्यन, डीजाइन, मापदण्ड, निर्देशिका, नीति निर्माण लगायतका बिषयहरुमा अनुभव हासिल गर्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय तालिम तथा सेमिनारमा भाग लिनुभएको छ l लोक सेवा आयोगको सिफारिस (आन्तरिक प्रतियोगिता) मा  नेपाल सरकार मन्त्रिपरिषद्को मिती २०७८ मंसिर १३ को निर्णय अनुसार सुपरिन्टेण्डीङ्ग इन्जिनियर (सहसचिव) मा बढुवा हुनु भएका श्री पन्थले बिद्युत नियमन आयोगको सचिवको भूमिका निर्वाह गरिरहनुभएको छ । 

उपयोगी लिङ्कहरू
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    • ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

      • जल तथा ऊर्जा आयोगको सचिवालय

        • लगानी बोर्डको कार्यालय

          • विद्युत विकास विभाग

            • नेपाल विद्युत प्राधिकरण

सम्पर्क
  • सानो गौचरण, काठमाडौं, नेपाल

  • +९७७-१-४५२२४४२, ४५३९००४, ४५४३३९०

  • +९७७-१-४५३२५८२

  • info@erc.gov.np

  • ERCNEPAL

  • ERCNEPAL

  • ERCNEPAL

सर्वाधिकार © विद्य‌ुत नियमन आयोग ।

Total Views: 1 0 4 8 9 6

Made with & designed by: PCS