तिला-२ जलविद्युत आयोजना (२९६.७४ मे.वा.) बाट उत्पादन हुने विद्युतको खरिद बिक्री निर्धारण गर्ने सम्बन्धमा सरोकारवालाहरुबाट राय, सुझाव तथा प्रतिक्रिया लिइने बारेको सूचना