माथिल्लो तमोर जलविद्युत आयोजना (२५५.२८१) मेगावाटबाट उत्पादन हुने विद्युतको खरिद, बिक्री दर निर्धारण गर्ने सम्बन्धमा सरोकारवालाहरुबाट राय, सुझाव तथा प्रतिक्रिया लिइनेबारेको सूचना