msg.loading

विद्युत नियमन आयोग

सानो गौचरण, काठमाडौं, नेपाल

विद्युत नियमन आयोग २०८३ भाद्र ८ गते सोमबार
मुख्य मेनु
गृह पृष्ठ हाम्रो बारेमा अभिलेखालय मौजुदा कानुन महशुल दर निवेदनको स्थिति सूचना ग्यालरी डाउनलोड पदपूर्ति सम्पर्क नागरिक वडापत्र
अपडेटहरु
वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम Grievances Redressal Mechanism for Open Access Customers Directives, 2083 Balancing And Settlement Directives 2083 “विद्युत उपभोक्ता महशुल निर्धारण निर्देशिका, २०८३” जारी गरेको सम्बन्धमा बोनस शेयरको पूर्वस्वीकृति सम्बन्धी सूचना । सूची दर्ता गर्ने सम्बन्धी सूचना Hydropower Generation Cost Benchmarking Study को लागि तथ्याङ्क उपलब्ध गराइदिने बारेको ताकेता पत्र । अनुमतिपत्र प्राप्त संस्थाको संस्थागत सुशासन सम्बन्धी मापदण्ड, २०८२ (मस्यौदा) उपर राय, सल्लाह, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराइदिने सम्बन्धी सूचना । Hydropower Generation Cost Benchmarking Study को लागि तथ्याङ्क उपलब्ध गराइदिने सम्बन्धी सूचना ।
/ हाम्रो उद्देश्य र दूरदृष्टि

हाम्रो उद्देश्य र दूरदृष्टि

अध्यावधिक मिति २०८२ माघ १८ गते आइतबार

हाम्रो उद्देश्य

विद्युत् सेवाको गुणस्तर र विश्वसनीयता सुधार गर्न तथा विद्युत् क्षेत्रसँग सम्बन्धित सरोकारवालाबीच पारदर्शिता र जवाफदेहितामा वृद्धि गर्नका लागि प्रचलित कानुन तथा नियमावलीमा उल्लेखित नियामक उपकरणहरू तयार गरी कार्यान्वयन गर्ने। वितरण वा व्यापार व्यवस्था भरपर्दो र प्रभावकारी बनाउन नीतिगत सुधार सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सल्लाह तथा परामर्श प्रदान गर्ने।

हाम्रो दूरदृष्टि

विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, प्रणालीगत र पारदर्शी बनाउने, विद्युत् आपूर्ति र मागबीच सन्तुलन कायम गर्ने, विद्युत् महसुल नियमन गर्ने, विद्युत् उपभोक्ताको हकहित संरक्षण गर्ने, विद्युत् बजारलाई प्रतिस्पर्धी बनाउने तथा विद्युत् सेवालाई भरपर्दो, पहुँचयोग्य, गुणस्तरीय र सुरक्षित बनाउने र यस आयोगलाई नेपालको विद्युत् क्षेत्रको सफल नियामक निकायका रूपमा स्थापित गर्ने दृष्टिकोण रहेको छ।

थप सूचनाहरु