सूचनाहरू

"विद्य‌ुत नियमन आयोग अनुमति प्राप्त व्यक्ति वा आयोजना गाभिने, प्राप्ति, खरिद बिक्री, ग्रहण वा हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७७ (मस्यौदा)" मा सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने सम्बन्धमा

मिति २०७७/०२/२२ गते बसेको आयोगको ५५औं बैठकले "विद्युत नियमन आयोग अनुमति प्राप्त व्यक्ति वा आयोजना गाभिने, प्राप्ति, खरिद बिक्री, ग्रहण वा हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७७ (मस्यौदा)" मा सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने निर्णय भएकाले पन्ध्र (१५) दिन भित्र यस आयोगको कार्यालय, सानो गौचरण, काठमाडौँमा वा आयोगको इमेल ठेगाना info@erc.gov.np मा आईपुग्ने गरी पठाउनु हुन अनुरोध गरिन्छ ।

Download