दूरद‌ृष्टि/लक्ष्य

दूरद‌ृष्टि/लक्ष्य

दूरद‌ृष्टि:

विद्युत सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाई विद्युत क्षेत्रको स्वतन्त्र, पारदर्शी एवम् विश्वसनीय नियामकीय निकायको रूपमा स्थापित हुने ।

लक्ष्यः

विद्युतको माग तथा आपूर्तीका बीच सन्तुलन कायम राख्दै विद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापारलाई भरपर्दो र प्रभावकारी बनाउने, अनुमति प्राप्त व्यक्तिको व्यवस्थित र पारदर्शीरूपमा सञ्चालन एवम् उपभोक्ताका हक हितको सुरक्षा गर्ने ।