सूचनाहरू

विद्य‌ुत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६ [मस्यौदा] मा सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने सम्बन्धमा

मिति २०७६/०७/१९ गते बसेको आयोगको २७औं बैठकले "विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६ [मस्यौदा]" मा सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने निर्णय भएकाले मिति २०७६ कार्तिक २५ गते सम्म यस आयोगको कार्यालय, सानो गौचरण, काठमाडौँमा वा आयोगको इमेल ठेगाना info@erc.gov.np मा आईपुग्ने गरी पठाउन अनुरोध गरिन्छ ।

Download